- असार ०७, २०८०
फाइल तस्बिर
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले अधिकारीलाई बुधबार पक्राउ गरेको हाे।
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको आरोपमा उनलाई पक्राउ गरिएकाे अख्तियार स्राेतले बताएकाे छ।
अख्तियारले अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
टिप्पणीहरू: