शनिबार, १६ साउन २०८३

मिस नेपालकाे उपाधि दिपमाला ढकाललाई


काठमाडौँ । यस वर्षकी मिस नेपाल वर्ल्ड दीपमाला ढकालले जितेकी छिन् ।

शनिबार भएको मिस नेपालका ग्राण्ड फिनालेमा उनले उक्त उपाधि जितेकी हुन् ।

यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधि आर्या निशान्तले जितिन् भने मिस नेपाल कज्मो काशिश सुब्बा बनिन् । याे प्रतियोगिता द हिडन ट्रेजरले गरेको हो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ