शुक्रबार, ०५ मंसिर २०८२

सिमरा एयरपोर्ट आसपास क्षेत्रमा बलुका ८ बजेसम्म कर्फ्यू आदेश


काठमाडौं । सिमरा एअरपाेर्टमा एमाले समर्थित र जेनजीयुवाबीच भिडन्त भएपछि प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

एमाले नेता शंकर पोखरेल र महेश बस्नेत बारा जाने सूचनापछि जेनजी  युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका छन् । पाेखरेल र बस्नेत काठमाडाैंमै राेकिएका छन् भने स्थित साम्य पार्न प्रशासनले कर्फ्यु आदेश जारी गरेकाे छ ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ