- भदौ ०२, २०८१
मुम्बई । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । भारतीय मिडिया दैनिक भाष्करले ८९ वर्षको उमेरमा उनको ब्रीच क्याण्डी अस्पतालमा निधन भएको जनाएकाे छ। उनलाई ७२ घन्टा भेन्टिलेटरमा राखिएको थियो ।
८डिसेम्बर १९३५ मा नसराली पञ्जाबमा उनको जन्म भएको थियो । उनका बुबा स्कुलका शिक्षक थिए । १९५४ मा उनले म्याट्रिकसम्मको पढाई मुम्बईमा गरे । त्यसपछि फिल्मफेयर ट्यालेन्ट हट कम्पिटिशनमा सहभागी भए ।
टिप्पणीहरू: