बिहिबार, ०८ माघ २०८२

४७ वर्षमा पनि उत्तिकै बाेल्ड विपाशा


एजेन्सी । एउटा समय थियाे बलिउडका बाेल्ड नायिकाकाे सूचीमा विपाशा बसुकाे नाम अग्रपंत्तिमा आउथ्याे ।

केही चर्चित फिल्ममा अभिनय गरेकी विपाशा विवाहपछि अभिनयमा निस्कृय भइन् । 

एक छाेरीकी आमा समेत रहेकी विपाशा सामाजिक सञ्जालमा भने सक्रिय छिन् । अहिले पनि उनका बाेल्ड तस्विर चर्चाकाे विषय बन्ने गरेका छन् ।

उमेरले ४६ वर्ष पार गरेकी विपाशाका केही तस्विर : 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ