शनिबार, ०९ फागुन २०८२

अर्जुन रामपाल प्रेमिकासँग यसरी रमाउदैछन् (फोटोफिचर)


मुम्बई । बलिउड अभिनेता अर्जुन रामपाल फेरि एकपटक चर्चामा आएका छन् । उनको चर्चाको विषय बनेको छ ।

उनकी प्रेमिका गैब्रिएला डेमोट्रिएड्ससँगको तस्विर । गैब्रिएलाले इन्स्टाग्राम मार्फत अर्जुनसँग छुट्टी मनाउदै गर्दाको केही थान तस्विर सार्वजनिक गरेकी छिन् ।

गैब्रिएला ३८ वर्षकी भइन् । उनी अर्जुनसंग सम्बन्धमा बसेको केही वर्ष भयो तर, अहिलेसम्म विवाह भएको छैन । उनीहरु दुई बच्चाको अभिभावक बनेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ