सोमबार, ०८ पुस २०८१

अर्जुन कपुरका कारण मलाईकाका बुबाले गरे आत्महत्या


बलिउड नायिका मलाईका अरोरालाई पितृ सोक परेको छ । उनका बुबा अनिल अरोराको निधन भएको छ । 

भारतीय मिडियाले उल्लेख गरे अनुसार अनिलको मृत्यु अस्वभाविक थियो । मलाईका र अर्जुन कपुरको ब्रेकअप भएको खबरले दुखी भएका अनिलले आत्महत्या गरेका छन् ।

आत्महत्या हो वा स्वभाविक निधन मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ