बिहिबार, १९ भदौ २०८२

श्वेताको सौन्दर्य


मुम्बई । वलिउड नायिका श्वेता तिवारीको सौन्दर्य जहिले चर्चाको विषय बन्ने गरेको छ । उनकी २४ वर्षकी छोरी छिन् । तर, धेरैले उनको छोरी छ भनेर विश्वास गर्दैनन् ।

हिन्दी सिरियल ‘कसौटी जीन्दगी’बाट चर्चामा आएकी श्वेता सामाजिक सञ्जालमा सक्रिय छिन् । उनको आउडफिट शैलि प्राय चर्चाको विषय हुने गरेको छ । उनलाई कतिपय प्रसंसकले फिटनेश क्वीन भनेर टिप्पणी गर्ने गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ