- असार ०७, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले ०८४ पछि सत्ताधारी दलले छायाँमा राखेको संवैधानिक आयोगहरु जुरुक्कै उठ्ने बताएका छन् ।
आफ्नो पार्टीले मानव तस्करीका बिरुद्ध ९५ दिनदेखि आन्दोलन गरेको जानकारी दिँदै सत्ताधारी दलले आफुहरुलाई पेलेको भन्दै ०८४ मा सबै हिसाब किताब गर्ने बताए । ‘०८४ मा हेर्नुहोला । सत्ताले थिचेर राखेको संवैधानिका आयोगहरु जुरुक्कै उठ्नेछन् ।’ उनले भने ।
टिप्पणीहरू: