मङ्गलबार, ०९ वैशाख २०८२

एकै पटक ४७ जना सहसचिवको सरुवा (सूचीसहित)


काठमाडाै‌ ।  सरकारले एकै पटक ४७ जना सहसचिवको  सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको ४७ जना सहसचिवको सरुवा सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो ।

सरुवा सूची अनुसार सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका १४ जना सहसचिवलाई सरुवा तथा कामकाजमा खटाइएको छ भने बाँकी विभिन्न निकायमा कार्यरत सहसचिवलाई सरुवा गरिएको छ ।

सरुवाकाे सूची यस्ताे छ


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ