बिहिबार, २४ वैशाख २०८३

११ जना सहसचिवकाे सरुवा (काे कहाँ ?)


काठमाडौं । सरकारले ११ जना सहसचिवहरूको सरुवा गरेकाे छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै सरुवाबारे जानकारी गराएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सहसचिव मुकेश रेग्मी विद्युतीय सुशासन आयाेगमा सरुवा भएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ