- असार ०७, २०८०
काठमाडौँ । सरकारले सामाजिक सञ्जालकाे सञ्चालन र प्रयाेगलाई मर्यादित बनाउन नियमन गर्ने भएकाे छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसद् बैठकमा प्रस्तुत गर्दै सामाजिक सद्भाव र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जाललाई नियमन गर्न लागिएकाे उल्लेख गरे ।
‘सामाजिक सद्भाव, साँस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालकाे सञ्चालन र प्रयाेगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी नियमन गरिनेछ’, उनले भने ।
टिप्पणीहरू: