बिहिबार, ०३ मंसिर २०८३

सुन ताेलामा ६ हजार तीनसयले घट्याे


काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ११० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार  छापावाल सुन प्रतितोला रु दुई लाख ६० हजार ९०० र चाँदीको मूल्य तीन हजार ३८० कायम छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ६७ हजार २०० र चाँदीको मूल्य रु तीन हजार ४९० कायम थियो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ