मङ्गलबार, १८ कात्तिक २०८२

९ दल मिलेर बन्न लागेकाे नयाँ पार्टीकाे नाम 'नेपाली कम्युनिस्ट पार्टी'


काठमाडौं । नेकपा माओवाद केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ९ दल मिलेर बन्न लागेकाे एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ।

प्रज्ञा भवनमा बसेको महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन्।

उनका अनुसार चिन्ह पाँचकुने तारा रहनेछ।

एकिकृत प्रकृयप्रति असहमति जनाउदै तत्कालिन माओवादी नेता जनार्दन शर्मा, राम कार्कीलगायत सहभागी छैनन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ