मङ्गलबार, ३० असार २०८३

सभामुखको निर्वाचन चैत २२ गते हुने


काठमाडौँ। प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ।

बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले २२ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो।

सभामुखको निर्वाचनका लागि मनोनयन दर्ता २० गते हुनेछ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ