काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आजै छुट्ने भएका छन् ।
उनलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतको पत्र प्रहरीमा पुगेको छ ।
टिप्पणीहरू: