शुक्रबार, २३ असोज २०८३

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते


गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । 

कालिका इङलिस स्कुलको बस दुर्घटनामा घाइते भएका उनीहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पु-याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ