सोमबार, ०८ पुस २०८१

स्कुल पढ्ने साथीको सुझाबमा पोर्न फिल्ममा छिरेकी थिइन् मिया माल्कोवा


वयस्क फिल्म उद्योगमा काम गर्ने एउटा चर्चित नाम हो मिया माल्कोवा । सन २०१२ मा यस उद्योगमा जोडिएकी उनी अहिले पनि सक्रिय छिन् । माल्कोभालाई म्याट्रिक्स मोडलले अनुबन्ध गरेको छ । 

उनको जन्म क्यालिफोर्नियाको पाल स्प्रिङ्समा भएको थियो । वयस्क उद्योगमा प्रवेश गर्नु अघि उनी म्याकडोनाल्ड र सिजलर चेन अफ रेष्टुरेन्टमा काम गर्थिन् । उनको कामुक शरीर रेष्टुरेन्टको काममा चित्त बुझाइ रहेको थिएन । उनलाई नताशा माल्कोवासले वयस्क फिल्म उद्योगमा परिचय गराउन भुमिका खेलेकी थिइन् ।

नताशा र मिया माल्कोवा स्कूलका साथी थिए । उनी ५ फिट ७ इन्चकी छिन् । उनको कामुक मुहार नै अहिले उनको सम्पत्ति बनेको छ । उनको शरिरमा कुनै ट्याटू छैन । उनको सबैभन्दा राम्रो पक्ष भनेको उनी जवान छिन् । मियाको प्रेमिल अनुहार पोर्न फिल्म उद्योगका लागि सबै भन्दा ठूलो शक्ति बनेको छ । पोर्न फिल्म उद्योगमा उनी वास्तविक स्टार हुन् । उनको ट्यालेन्टले संसार हल्लाएको छ भन्नेहरु पनि छन् ।


उनले केही पुरस्कार पनि जितेकी छिन् । डिसेम्बर २०१२ मा ट्विस्टीको ट्रीट अफ द मन्थ थिइन् । सन २०१३ मा ट्विस्टीज ट्रीट अफ द इयर पनि नाम दिइएको थियो भने सन २०१४ मा ७ एभिएन अवार्डका लागि मनोनीत भएकी थिइन् । उनले बेस्ट न्यू स्टारलेट २०१४ अवार्ड जितिन् । 

माल्कोवा फ्रान्सेली क्यानेडियन, जर्मन र आयरिश पृष्ठभूमिकी हुन् । मियाको जस्टिन हन्ट नामको भाइ छ । उनी पोर्न उद्योगमा पनि काम गर्छिन् । माल्कोवाले पोर्नोग्राफिक अभिनेता ड्यानी माउन्टेनसँग विवाह गरेकी थिइन् तर, अहिले अलग भइसकेका छन् ।

 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ