सोमबार, ०८ पुस २०८१

सहकारी छानबिन समितिको प्रतिवेदनकाे सुझावमा के लेखिएकाे छ (पूर्ण पाठ)


काठमाडौँ, ३१ भदौ । प्रतिनिधिसभाको साेमबाको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस भएको छ ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गरे । 

प्रतिवेदन पेस गर्दै समितिका सभापति थापाले सहकारी संस्थामा रकम दुरुपयोग सम्बन्धमा अध्ययन र छानबिन गरी तथ्यका आधारमा प्रतिवेदन पेस गरिएको बताए । सभापति थापाले मुलुकमा सहरकारी समस्या बिकराल बनिरहँदा समस्याको पहिचान र समाधन गर्ने सन्दर्भमा सरोकारवालासँग सोधपुछ र छलफल गरेर प्रतिवेदन तयार गरिएको जानकारी दिए । समितिले प्रतिवेदन कार्यन्वयनका लागि सुझाव समेत दिएकाे छ ।

 

  


    

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ