सोमबार, ०८ पुस २०८१

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक


काठमाडौं,४ असाेज । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रतिवेदन जम्मा ११२४ पेजको छ ।

यही भदौ ३१ गते समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभासमक्ष प्रतिवेदन पेश गरेका थिए । सहकारी छानबिन समितिले संसदमा पेस गरेको प्रतिवेदन सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिइसकेका छन्। 

प्रतिवेदनको पूर्णपाठ पढन याे लिंकबाट क्लिक गर्न सकिन्छ ।

https://hr.parliament.gov.np/np/publication/1726814758

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ