बिहिबार, ०४ वैशाख २०८२

पत्रकार सुरेश रजकका परिवारलाई ५० हजार सहयोग


काठमाडौँ । समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गरेका छ्न् ।

समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गरेका हुन् । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ