बुधबार, २७ चैत २०८१

रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा


फाइल फाेटाे

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको छ ।

सहकारी ठगी प्रकरणमा शुक्रबार राति पक्राउ परेका लामिछानेलाई साेमबार अदालतमा उपस्थित गराइएकाे हो ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई शुक्रबार राति पक्राउ गरेको थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ