मङ्गलबार, १९ साउन २०८३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ


काठमाडाैं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। 

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार पक्राउ गरेको हो। 

भट्टराईविरुद्ध राहदानी दुरुपयाेग गरकाे आरोप छ। 

उनलाई आजै जिल्ला अदालत काठमाडौँ उपस्थित गराउने सीआईबीको तयारी छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ