शुक्रबार, ०५ भदौ २०८३

मुस्ताङ भ्रमणमा निस्किए प्रधानमन्त्री बालेन


फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह मुस्ताङ भ्रमणमा निस्केका छन् । उनी पोखरा हुँदै मुस्ताङतर्फ लागेका हुन् ।

उनी सडक मार्ग हुँदे त्यसतर्फ प्रस्थान गरेका हुन् । 

आजदेखि काठमाडाैंमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति बैठक सुरु भएकाे छ । बालेन निकट स्राेतका अनुसार उनी पार्टी बैठकमा सहभागी हुने छैनन् । यस अघि पनि पार्टीसँग सम्बन्धित कार्यक्रममा उनले सहभागिता जनाएका थिएनन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ