सोमबार, १५ वैशाख २०८२

पाेखरा विमानस्थल : क-कसलाई गरिएकाे छ कारवाही सिफारिस (पूर्णपाठ)


काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुसन्धानका निम्ति गठित संसदीय उपसमितिले सोमबार प्रतिवेदन बुझाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन संयोजक रहेको उपसमितिले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएको हो । उपसमितिले १४ अर्बको आयोजनालाई २२ अर्ब रुपैयाँभन्दा बढी पुर्‍याइएको निष्कर्ष निकाल्दै भ्रष्टाचारमा संलग्नलाई कार्वाही सिफारिस गरेकाे छ ।

पूर्णपाठ यस्ताे छ :


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ