- असार ०६, २०८०
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति दिइएकाे छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएकाे हाे।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका थिए।
टिप्पणीहरू: