सोमबार, ०८ पुस २०८१

पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्धा नचलाउने निर्णय


काठमाण्डाै, १० मंसिर ।  जापानमा मानव बेचविखन तथा ओसार पसार गरेको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान मन्त्री लिलावल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ। 

 जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनको संलग्नता नदेखिएको भन्दै उनलाई मुद्दा नचलाउने निर्णय गरेको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सिताराम अर्यालले जानकारी दिए। साेही घटनामा संलग्न अन्य ११ जनालाई भने मुद्धा चलाउने भएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ