सोमबार, ०८ पुस २०८१

प्रधानमन्त्री ओलीकाे बाकाे स्वास्थ्य स्थिती कस्ताे छ ?


काठमाडौँ, ८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहेका आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिएकाे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । सामाजिक सञ्जालमाफमा भनिएको छ, “बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ, अहिले स्वास्थ्य स्थिति सामान्य छ ।”

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ