आइतबार, २८ भदौ २०८३

कृष्णभिरकाे बाटाे खुल्याे


काठमाडाैं । भाेटेकाेशी बाढीले भत्काएकाे कृष्णभिर सडक सञ्चालन सुरु भएकाे छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङमा रहेकाे कृष्णभिर सडक मर्मत सुरु भएकाे १०‌औ दिनमा सञ्चालनमा आएको हाे।

गत भदौ १४ गतेको त्रिशूली बाढीका कारण कृष्णभिर सडकको तल्लो क्षेत्र कटान भएपछि सडक भासिएकाे थियाे ।

आजबाट  ग्यास बुलेटहरू कृष्णभिर सडक कटेकाे छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ