काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालमा एउटा घरबाट एक करोड रुपैयाँभन्दा बढीका गरगहना चोरी भएको छ ।
टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरीको भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
टिप्पणीहरू: