काठमाडौं। सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ।
पत्नी विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटउपर सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
टिप्पणीहरू: