सोमबार, २८ वैशाख २०८३

प्रतिनिधि सभा बैठकमा विपक्षी दलका नेताले उठेर जनाए विराेध


काठमाडौं । प्रतिनिधि सभा बैठकमा विपक्षी दलका नेताले उठेर विरोध जनाएका छन्।

बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका हुन् ।

नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध जनाए।

विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डीपी अर्यालले प्रमुख प्रतिपक्षी दलका सचेतक निश्कल राईलाई बोल्न समय दिए।

उनले सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएको विषयमा आपत्ति जनाए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ