बिहिबार, ०७ जेठ २०८३

प्रधानमन्त्रीकाे सट्टा कानुनमन्त्री आएपछि विपक्षी दलकाे विराेध


काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौमतलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए ।

सो क्रममा विपक्षी दलहरूले उठेर विरोध गरेका हुन् । 

विपक्षी दलहरुले प्रधानमन्त्री संसदमा उपस्थित हुनु पर्ने माग गर्दै आएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ