- असार ०६, २०८०
काठमाडाैँ। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गर्दै ओली निर्वाचित भएका हुन्।
केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गरेका छन् भने प्रत्यासी पोखरेलले पाँच सय ६४ मत प्राप्त गरे।
त्यसैगरी, महासचिवमा शङ्कर पोखरेल एक हजार २२८ मतका साथ विजयी भएका छन् भने उनको प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरेका छन्।
टिप्पणीहरू: