- असार ०६, २०८०
काठमाडौं । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।
आज बसेकाे मन्त्रिपरिषद बैठकले हप्तामा दुई दिन विदा दिने निर्णय गरेकाे हाे । कार्यालय समय विहान नाै बजेदेखि बेलुका पाँच बजे रहेकाे छ ।
टिप्पणीहरू: