मङ्गलबार, ०९ पुस २०८१

नौबिसे–काठमाडौैं सडक अबरुद्ध


काठमाडौं, ११ असोज । अविरल वर्षापछि आएको पहिरोले नौबिसे काठमाडौै सडक अबरुद्ध भएको छ ।

धादिङको धुनिबेसी नगरपालिका ९ सुरुङमार्ग नजिकै सडकमाथीबाट लेदोसहित पहिरो खसेपछि दुई तर्फी सडक अबरुद्ध भएको छ । स्थानिय प्रशासन र प्रहरीको समन्वयमा पहिरो खुलाउने कार्य सुरु भएको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ