बिहिबार, २९ असोज २०८३

मनसुन पूर्ण रूपमा बाहिरियो, दशैं घमाइलाे


काठमाडौँ । यस वर्षको मनसुन बुधबारदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । 

यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो ।

माैसम बाहिरिएसँगै दशैँ घमाइलाे हुने सम्भावना बढेकाे छ ।

मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ