बिहिबार, ०८ माघ २०८२

मीनबहादुर शाहीलाई एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई दिइएको छ ।

मङ्गलबारको पार्टी सचिवालय बैठकले उनलाई उक्त जिम्मेवारी तोकेको हो । उनी राष्ट्रिय योजना आयोगको पूर्वसदस्य तथा सामुदायिक रेडियो प्रसारक सङ्घको पूर्वअध्यक्ष हुन् । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ