आइतबार, १० साउन २०८३

माओवादी बैठकमा नाम टिपाएका मध्ये ८० जनाले बाेले


 काठमाडाैं, २२ पुस । नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ।

१८० जनाले बोल्नका लागि नाम टिपाएकोमा आज ८० जनाले बोलेका छन्। बैठक भोलि भोलि विहान ११ बजेसम्मा लागि स्थगित भएको छ । आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ