शुक्रबार, २६ पुस २०८१

भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र


काठमाडौँ, २३ पुस । काठमाडौँ उपत्यकासहित आसपास, तराइ एवं पूर्वी जिल्लामा समेत महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ । 

 आज विहान   करिव  छ वजेर ५० जाँदा भूकम्पको  महसुस गरिएको थियो ।  प्रारम्भिक अनुमानका अनुसार सो क्षेत्रमा  ७.१ रेक्टर स्केलको  भूकम्प गएको जनाइएको छ ।  भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ ।  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ