- असार ०६, २०८०
काठमाडौं, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पार्टी कार्यालयमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाएको हो ।
ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप छ । यसअघि पार्टीले पटक–पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै ठगीको आरोप लगाउदै आएका थिए ।
टिप्पणीहरू: