- भदौ ११, २०८१
काठमाडाैं । विराटनगर किंग्सलाई हराउदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेकाे छ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा प्रवेश गरकाे हाे ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि नजिक पुगेको थियो। एनपीएलको उपाधिकाे प्रतिस्पर्धा शनिबार हुनेछ।
टिप्पणीहरू: