शुक्रबार, ०५ भदौ २०८३

जगदिश खरेललाई रास्वपा प्रवक्ताकाे जिम्मेवारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जगदीश खरेललाई प्रवक्ता बनाएको छ । 

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले खरेललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । उनी ललितपुर–२ बाट निर्वाचित सांसद हुन् ।

उनी सुशीला कार्की नेतृत्व सरकारमा सञ्चारमन्त्री थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ