आइतबार, ३१ जेठ २०८३

हितेन्द्रदेव शाक्य हटाइए, कार्यकारी निर्देशकमा मनाेज सिलवाल नियुक्त


काठमाडाैं ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आइतबारको बैठकले यो निर्णय गरेको हो।  

हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ। शाक्यलाई यसअघि पनि ऊर्जा आयोगमै पठाइएको थियो।  

सिलवाल प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक हुन्।  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ