बुधबार, ०५ कात्तिक २०८२

शेयर बजारमा उच्च अंककाे वृद्धि, काराेबार ५ अर्ब २९ कराेड


काठमाडाैं ।  मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ५८.६३ अंकले बढेर २,६८२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब २९ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा सप्तकोशी विकास बैंक र जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ४.३० प्रतिशतका दरले गुमाएका हुन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ