सोमबार, ०८ पुस २०८१

गाैशालाकाे अवैध संरचनामा महानगरकाे डाेजर


काठमाडौं, ३० कार्तिक। काठमाडौं महानगरपालिकाले गौशालामा अतिक्रमित संरचनामाथि डोजर चलाएको छ ।

शुक्रबार दिउँसो डोजरसहित पुगेको नगरप्रहरी बलले चक्रपथ सडक सीमाभित्र बनाइएको संरचनाहरुमा डोजर चलाएको हो ।

स्थानीयले उक्त संरचना हटाउन अटेर गरेपछि महानगरले आज डोजर लगाएर भत्काएको हो । यसअघि बिहानै डोजर लिएर गौशाला क्षेत्र पुगेको महानगरको टोलीमाथि स्थानीयले अवरोध गरेका थिए ।


   

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ