आइतबार, १८ असोज २०८३

स्वदेश फर्किए पूर्व प्रधानमन्त्री देउवा


काठमाडाैं ।  पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। 

साँढे पाँच महिनापछि  बिहीबार बैंककबाट स्वदेश फर्किएका हुन्। उनलाई कांग्रेस नेताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। 

कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेतलगायतका नेताहरू विमानस्थल पुगेका हुन्। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ