सोमबार, १६ चैत २०८२

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयाे


काठमाडौँ। पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री लेखकलाई आइतबार बिहान अदालतमा उपस्थित गराइएको हाे।

जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई शनिबार बिहान पक्राउ गरिएको थियाे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ