आइतबार, ११ असोज २०८३

तस्विरमा बाढीले जलमग्न स्थान


काठमाडाैं । लगातारकाे वर्षापछि आएकाे बाढीले मुलुकका विभिन्न स्थान जलमग्न भएकाे छ ।

पछिल्लाे तीनदिनदेखि भइरहेकाे वर्षाका कारण आएकाे बाढीले पृथ्वी राजमार्ग लगायत मुख्य राजमार्ग अवरुद्ध छ भने वस्तीमा बाढी पस्दा जनजीवन अस्त व्यस्त बनेकाे छ ।

पहाडी क्षेत्रमा पहिराेले सडक अवरुद्ध हुँदा तराई क्षेत्रका केही वस्ती डुबानमा परेकाे छ । हेराैं केही तस्विर ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ