आइतबार, ११ असोज २०८३

चोलेन्द्रशमशेर राणा छुटे


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले छाडेको छ ।

पक्राउ पुर्जिबिनै मध्यरातमा घरबाट गिरफ्तार गरिएका राणालाई पक्राउ गर्नुको कारण नै नखुलाई भर्खरै छाडिएको हो ।

राणा पक्राउकाे विषयमा विभिन्न टिका टिप्पणी सुरु भएकाे छ । विवादित पृष्ठभुमीका राणा अतिमहत्वकांक्षाले पक्राउ परेकाे धारणा राख्दै वरिष्ट पत्रकार देवप्रकाश त्रिपाठीले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ